Pages

Friday, January 13, 2017

" ईन्टरनेट को झुटो माया "



तिमी त्यहाँ म छु यहाँ चाहेर पो कहाँ हुन्छ ।
 ईन्टरनेटमा झुटो माया लाएर पो कहाँ हुन्छ ।।

तिम्रो मनमा के छ के छ मलाई केही थाहा छैन,
माईक्रोफोनमा मिठो गीत गएर पो कहाँ हुन्छ ।।

 कम्प्युटरको सन्जाल अरे जस्तो पनि गर्न मिल्ने,
वेब-क्याममा मुहार देख्न पाएर पो कहाँ हुन्छ ।।

हेर्दा हेर्दै माया बस्यो बिश्वास गर्नुस् भने पनि,
च्याटिङ गर्दै बाचा कसम खाएर पो कहाँ हुन्छ ।।


कल्पना  पौडेल
हाल माल्दिभ्स ।।


No comments:

Post a Comment