सन् २०१७ को बर्षभरिनै ईपिएस सिस्टम लागु भएका सबै १६ राष्ट्रमा सिबिटि परीक्षा स्तगित गरिएको भनि आँफैले निकालेको सुचना कोरियालि मानव संसाधन बिकाश HRD Service Of Korea ले उलङ्गन गर्दै किर्जिकिस्थान र लाओसका लागि सिबिटि परीक्षाको तालिका सार्बजनिक गरेको छ ।
यि दुई रास्ट्रमा क्रमस : 2017/03/09 र 2017/04/03 मा सिबिटि परीक्षा हुने भनि परीक्षा तालिका प्रकाशित छ,
यसबाट HRD ले आफ्नै पुर्व सुचनाको उलङ्गन मात्रै गरेको छैन् , उस्को सुचनाको बैध्यतामाथि समेत प्रस्न उठाएको छ ।
यो लिंकमा गएर परीक्षा तालिका हेर्नसक्नुहुनेछ
http://eps.hrdkorea.or.kr/epstopik/home/main/mainPage.do?lang=en
No comments:
Post a Comment