Pages
▼
Thursday, December 29, 2016
HRD कोरीया द्वारा 2017 को रोजगार अनुमति पत्र जारी सम्बन्धि हालै जारी आधिकारीक सुचना :
नयां बर्ष २०१७ को बिदेशी जनसक्ती निर्धारण योजना निम्नानुसार तय गरीएको छ ।
तल स्थिर बार्षिक योजना प्रस्तुत गरिएको छ !
तर केही बिषेश परिस्थिति आएमा उप्त योजना बरिवर्तन हुन पनि सक्ने छ !
पहिलो चरण
* रोजगारदाता कम्पनिबाट आवेदन माग :
जनवरी ५ देखि २० सम्म ।
* कम्पनि छनोट नतिजा प्रकाशन
फेब्रुअरी ९ मा हुनेछ ।
* रोजगार अनुमति पत्र जारी
- कृषि तथा पशुपालन,निर्माण,फिसिड़ र सेवा क्षेत्र :
फेब्रुअरी - १०-१३-१४ मा गरीनेछ ।
- उत्पादनमुलक क्षेत्र :
फेब्रुअरी १५, १७-२० मा गरीनेछ ।
दोस्रो चरण :
* रोजगारदाता कम्पनिबाट आवेदन माग :
अप्रिल ३-१७ सम्म हुनेछ ।
* कम्पनि छनोट नतिजा प्रकाशन
अप्रिल २८ मा हुनेछ ।
* रोजगार अनुमति पत्र जारी
- कृषि तथा पशुपालन,निर्माण,फिसिड़ र सेवा क्षेत्र :
मे २-८-९ मा गरीनेछ ।
- उत्पादनमुलक क्षेत्र :
मे १०-१२ र १५ मा गरीनेछ ।
तेस्रो चरण:
* रोजगारदाता कम्पनिबाट आवेदन माग
जुलाई ३- १७ सम्म गरीनेछ ।
* कम्पनि छनोट नतिजा प्रकाशन
जुलाई २८ मा गरिनेछ ।
* रोजगार अनुमति पत्र जारी
- निर्माण,फिसिड़ क्षेत्र :
जुलाई ३१ र अगस्ट २ मा गरीनेछ ।
- उत्पादनमुलक क्षेत्र :
अगस्ट ३-४ र ७-८ मा गरीनेछ ।
चौथो चरण :
* रोजगारदाता कम्पनिबाट आवेदन माग
सेक्टेम्बर २५ देखि अक्टोबर १६ सम्म गरीनेछ ।
* कम्पनि छनोट नतिजा प्रकाशन
अक्टोबर २७ मा हुनेछ ।
* रोजगार अनुमति पत्र जारी
- फिसिड़ क्षेत्र :
अक्टोबर ३० र नोभेम्बर १ मा गरीनेछ ।
- उत्पादनमुलक क्षेत्र :
नोभेम्बर २-३ र ६-७ मा गरीनेछ ।
ट्रान्सलेट : सुबास घिमिरे
www.facebook.com/us.aasu2 मा प्रकाशीत छ ,कसैले साभार गरेमा स्रोत: खुलाएर मात्रै साभार गर्नहुन अनुरोध गर्दछु ।।
धन्यवाद ।।




No comments:
Post a Comment