Pages

Sunday, January 1, 2017

टेलिकमको फोर जी सेवा सुरु, चार दिनसम्म चार जिवी डाटा निःशुल्क


टेलिकमले आफ्ना पोष्पेड ग्राहकहरुलाई चार दिनसम्मका लागि चार जिवी डाटा निःशुल्क उपलब्ध गराउने घोषणा पनि गरेको छ ।  *४४४# थिचेर सेवा सुचारु गर्न सकिनेछ ।

No comments:

Post a Comment