Friday, February 17, 2017

गजल लेख्छु

गजल लेख्छु भन्दा मेरो जीवन लेखियो रे 
मेरो मन मा भाको साचो कुरा देखियो रे ।।

कसो गरि होला उनलाई विश्वास दिलाउने 
यही गजल ले विश्वास को बाटो छेकियो रे ।।

आफ्नो खुबी भाको मन मा रहर लाको 
गजल लेख्दा मेरा पाइला अन्तै टेकियो रे ।।

आज देखि मैले गजल लेख्न छोडे कलि 
गजल ले नै हाम्रो नाता पर फेकियो रे  ।।

Subash Ghimire

No comments:

Post a Comment