Wednesday, March 1, 2017

संखुवाशभा जिल्ला अनेरास्ववियु को किल्ला

संखुवासभाका चार क्याम्पसमा अनेरास्ववियु विजयी

संखुवासभामा सम्पन्न स्वतन्त्र विद्यार्थी युननियनको निर्वाचनमा चार वटै क्याम्पसमा एमाले निकट अनेरास्ववियु विजयी भएको छ ।

बुधबार सम्पन्न निर्वाचनमा नेपाल विद्यार्थी संघ र क्रान्तिकारीको संयुक्त प्यानललाई हराउदै बरुण बहुमुखी क्याम्पसमा सुरेस थापा, मादी बहुमुखी क्याम्पसमा नवराज कडुवाल, संखुवासभा बहुमुखी क्याम्पसमा मनोज तामाङ र रामेश्वर बहुमुखी क्याम्पसमा नविन राई एकल प्यानलसहित सभापति विजयी भएका छन्।

चार क्याम्पसमा अखिलको प्यानल विजयी भएको अनेरास्ववियु संखुवासभाका अध्यक्ष राजेश खड्काले जानकारी दिए।

No comments:

Post a Comment