आठौं कोरियन भाषा परिक्षा: परिक्षा छुटेकाहरुको असार २१ बाट पुन परिक्षा हुने,
परिक्षा कम्प्युटर सिस्टममा आधारित CBT हुने
परिक्षा कम्प्युटर सिस्टममा आधारित CBT हुने
आठौँ कोरियन भाषा परिक्षामा परिक्षा सिफ्ट त्रृटिका कारण परिक्षा दिन छुटेका परिक्षार्थिहरुको आसार २१ गते देखि पुन: परिक्षा हुने भएको छ,
यस अघि असार १८ गते तदनुसार 2017/07/03 बाट हुने भनि जारी गरिएको कार्यतालिका परिवर्तन गर्दै एच.आर.डि. कोरियाले असार २१ गते तदनुसार 2017/07/05 बाट गर्नेगरी तय गरेको हो।
ईपिएस साखाको गल्तिको कारण ईपिएस परिक्षा को २६ नम्बर केन्द्र एसियन ईन्सिच्युट अफ टेक्नोलोजि एण्ड मेनेजमेन्ट खुमलटार ललितपुर मा परिक्षा केन्द परेका मध्ये पहिलो दिन ४३३ र दोस्रो दिन २३८ जना परिक्षार्थी हरु परिक्षा दिनबाट बञ्चित भएका थिए।
ईपिएस कार्यलयको गल्तिको कारण आंफुहरु परिक्षादिन बाट बञ्चित हुन परेको भन्दै परिक्षार्थिहरु आक्रोसित भएका थिए, स्थिति तनावपुर्ण बन्ने अवस्थामा ईपिएस कार्यलयलाई दिन भर कडा सुरक्षा घेरामा राखिएको थियो,
उता ईपिएस शाखाले भने आफ्नो वेबसाईटमा केही घण्टा त्रृटि पुर्ण सुचना पर्न गएको ले सच्याएको तथा जेठ १९ गतेको गोरखापत्रमा भने सहि सुचनानै प्रकासन भएको स्पस्टिकरण दिएको थियो साथै सोहि दिन ईपिएस कार्यलयले आफ्नो लेटर प्याडमा एक प्रेस बिज्ञप्ति जारी गर्दै पुन: परिक्षाको लागि एच.आर.डि. कोरिया लाई लिखित अनुरोध गर्ने जनाएको थियो।

सोहि अनुरोध अनुसार आज एच.आर.डि कोरियाले एक सुचना जारी गर्दै पुन: परिक्षाको तालिका सार्वजनिक गरेको छ।
* पुन: परिक्षाको असार २१ गते देखि ३० गते सम्म १० दिन
तदनुसार 2017/07/05 देखि 2017/07/14 सम्म हुनेछ ।
तदनुसार 2017/07/05 देखि 2017/07/14 सम्म हुनेछ ।
* परिक्षा सम्बन्धि बृस्तित कार्यतालिका ( समय तालिका ) असार १८ गते
तदनुसार 2017/07/02 मा प्रकाशन गरिनेछ ।
तदनुसार 2017/07/02 मा प्रकाशन गरिनेछ ।
उप्त परिक्षाको नतिजा साउन ११ गते
तदनुसार 2017/07/26 मा प्रकाशन हुनेछ ।
तदनुसार 2017/07/26 मा प्रकाशन हुनेछ ।
परिक्षा कम्प्युटर सिस्टममा आधारित ( CBT ) मा हुनेछ, प्रस्न पत्र तयार गर्न,परिक्षा लिन र नतिजा प्रकाशनमा सहजताको लागि ( CBT ) परिक्षा लिन लागिएको हो ।

No comments:
Post a Comment