Friday, July 7, 2017

सप्तरीमा प्रधानमन्त्री देउवाको अर्को काण्ड


बाढी पिडित सम्बोधनमा अन्तैको ज्ञापनपत्र पढेपछि,


प्रधानमन्त्री शेरबहादुर देउवा कतिसम्म भुलक्कड छन् र हेलचेक्र्याई गर्छन भन्ने अर्को उदाहरण आज सप्तरीमा देखियो । असावधानीबस नै हुनसक्छ तर उनले जे गरे त्यसले आलोचना र खिसिट्यूरीको जारी क्रमलाई झनै बढाउने निश्चित छ ।

प्रधानमन्त्रीबाट त्यतिसम्मको कमजोरी हुनु अशोभनीय मात्रै होइन, हाँस्यास्पद पनि हो ।

* हेर्नुहोस भिडियो ।

No comments:

Post a Comment