Saturday, March 11, 2017

सप्तरी गोलीकाण्ड : शवयात्रामा उपेन्द्र यादवको हाँसो !



 शनिवार, फागुन २८, २०७३

सप्तरी गोली काण्डमा मृत्यु भएका पाँच सहिदको शवयात्रा शनिबार राजविराजमा भएको छ । शवयात्रामा मधेसवादी दलका शीर्ष नेता सहभागी भएका छन्। शवयात्रामा सहभागी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवभने हाँसिरहेको देख्न सकिन्छ । मृतकको शोकमा निकालिएको शोक र्यालीमा मधेसवादी दलका नेताको अनुहारमा हासो देखिएपनि अन्य सहभागी भने सबै पीडामा देखिन्थे । 

तस्बिर ः मनोहरकुमार

No comments:

Post a Comment