१. सबैभन्दा पहिला ग्लोवल आई एमई बैँकको काउन्टरमा गई US Dollars 24 बराबरको नेपालि रुपैया ईपिएस कोरिया शाखाको खातामा जम्मा गर्नुस्
रकम जम्मा गरेको भौचर/भौचर नं लिनुस् , रकम जममा गरे पस्चात तपाँईको मोबाईलमा समेत System ले भौचर नम्बर Messages गर्नेछ ।
रकम जम्मा गरेको भौचर/भौचर नं लिनुस् , रकम जममा गरे पस्चात तपाँईको मोबाईलमा समेत System ले भौचर नम्बर Messages गर्नेछ ।
२. आफ्नो कम्प्युटर वा ल्यापटपमा भएको कुनैपनि ब्राउजर खोलि
Address Bar मा https://eoers.epsnepal.gov.np/ राखि Enter गर्नुस् ।
Address Bar मा https://eoers.epsnepal.gov.np/ राखि Enter गर्नुस् ।
३. Webpage खुलेपछि २ वटा Options आउनेछ त्यसमा नयाँ परीक्षार्थिले Paper best test ( PBT ) छान्नु पर्नेछ भने एक पटक गएर फर्किसकेका हरुले Computers Best Test ( CBT ) छान्नु पर्नेछ ।
४. त्यसपछि Systems मा , रकम जम्मा गरेको भौचर नम्बर माथि र तल पट्टि आवेदकको पासपोर्ट नम्बर राखि Next बटन क्लिक गर्नुपर्नेछ ।
५. त्यसपछि पासपोर्ट Upload गर्नुपर्नेछ ( पासपोर्ट को बायो पेज को स्कान कपि अपलोड गर्नुपर्नेछ ।
६. पासपोर्ट कपि अपलोड गरिसकेपछि ईपिएसको आवेदन फारम खुल्नेछ,जस्मा परिक्षार्थिको सम्पुर्ण बिवरण भरी, रोजगार आवेदन क्षेत्र र परीक्षा केन्द्र छनोट गर्नुपर्नेछ त्यस्तै आफ्नो मोबाईल नम्बर र ईमेल आईडि अनिवार्य राख्नुपर्नेछ, त्यसपछि आफ्नो फोटो अपलोड गर्नुहोस् ।
६. नियम तथा सर्थहरुमा ( टिक ) गरी फारम सब्मिट गर्नुहोस्, फारम को प्रिभ्यु देखिनेछ, यदि सच्याउनु पर्ने भए Edit बटम थिच्नुहोस्, सच्याउन नपर्ने भए फारम Submit गर्नुहोस्
७. फारम Summit गरीसकेपछि SMS मार्फत मोबाईलमा जानकारी प्राप्त हुनेछ भने E-Mail मा परीक्षार्थिको प्रवेशपत्र पठाईनेछ, उप्त प्रवेश पत्रको कलर कपि प्रिन्ट गरी परीक्षार्थिले परीक्षामा आउदाँ सक्कल पासपोटका साथमा लिएर आउनुपर्नेछ अन्यथा परीक्षामा समावेस गराईने छैन् ।
कपिराईट : सुबाश घिमिरे ।।
No comments:
Post a Comment